काठमाडौं । इजरायलमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजधानीमा दीप प्रज्वलन गरिएको छ ।
कृषि तथा वन विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका हुन् ।
त्यहाँ फसेका नेपालीको चाँडाे उद्धार गर्नका लागि सरकारलाई दबाब दिन दीप प्रज्वलन गरिएको विद्यार्थीहरूले बताएका छन् ।
युद्ध रोकेर शान्ति स्थापना गर्न विद्यार्थीहले सबैमा अपिल गरेका छन् ।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका विद्यार्थी युद्धको घेरामा परेकाले उनीहरूको यथाशीघ्र उद्धारगरी स्वदेश ल्याउन विद्यार्थीले माग गरेका छन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...