सोलुखुम्बु । लुक्लाबाट लुबुचे तर्फ ढडेको मनाङ्ग एयरको हेलिकोप्टर दुर्घटनामा परेपछि नागरिक उडयन प्राधिकरणले कारबाही गरेको छ ।
सुचना जारी गर्दै मनाङ्ग एयरलाई निलम्बन गरिएको प्राधिकरणले जनाएको छ । शनिबार एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको हो ।
एउटा हेलिकोप्टर दुर्घटनामा परेपछि मनाङ्ग एयर हेलिकोप्टर विहिन भएको छ ।
यसअघि मनाङ्ग एयरको एन एएमभी कलसाइन भएको हेलिकोप्टर २६ असारमा दुर्घटनामा परेको थियो ।
तीन महिनाको अवधिमा दोस्रो दुर्घटनाले मनाङ्ग एयरलाई हेलिकोप्टर विहिन बनाएको हो ।
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...