मनाङ । जिल्लामा सुरुआती हिमपात सुरू भएको छ । माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताए ।
तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, आइलेकलगायतका क्षेत्रमा हिमपात भएको हाे । हिमपात हुन सुरु भएपछि किसानमा खुसियाली छाएको छ ।
समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने भएपछि खुसी भएका हुन । हिमपात भएपछि याक, चौँरीलाई घाँस पनि राम्रोसँग पलाउने स्था नीयले बताए ।
गत वर्ष हिमपात नहुँदा खेतीबालीलाई पानीको अभाव भएको थियो । यस वर्ष समयमा नै हिमपातको सुरुआत हुँदा उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...