स्वास्थ्यका लागि सेताे मासु लाभदायक – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

स्वास्थ्यका लागि सेताे मासु लाभदायक

काठमाडौं । दशैंमा प्राय हरेक नेपालीको भान्सामा मासु पाक्ने गर्दछ । दशैंमा खाइने चिल्लो मसलेदार मासुका परिकारलाई मिलाएर खान जानिएन भने स्वास्थ्यमा नराम्रो असर पर्छ ।

दिर्घरोगको जोखिन समेत निम्त्याउन सक्ने हुदाँ सचेत रहन पोषणविद्ले सुझाएका छन् । महान पर्व बडादशैको विशेषता भनेकै मासुका परिकारमा विशेष जोड दिइएको पाइन्छ । अधि प्रोटिन पाइने मासुका मिठा–मिठा परिकार खादा केही समय आनन्द आउछ ।

तर खान नजान्दा समस्याले सताउने गर्दछ । सेतो मासु कुखुरा र माछामा पाईने पोषण तत्वले शरीरलाई राम्रो फाइदा पुग्छ भन्छन् चिकित्सक । तर, खसी, च्याँग्रा, राँगा, जस्ता रातो मासुको बढी सेवन गर्दा सावधानी अपनाउनुपर्ने पोषणविद्को सुझाव छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक २, १९: ५३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक २, १९: ५३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० कार्तिक २, १९: ५३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...