काठमाडौं । जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटेको छ ।
जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको प्रतिकिलो २५ रुपैयाँ घटाएको हो ।
महान चाडका बेला उपभोक्तालाई सहज होस् भनेर खसी तथा च्याङग्रा खरिदमा सहुलियत दिएको सरकारले जनाएको छ ।
सरकारले सहुलियत दिएको जिउँदो खसीको मूल्य प्रति किलो ६७० बाट अझ सहुलियत दिँदै प्रतिकिलो ६५० र च्याङग्रा प्रतिकिलो १२५० बाट प्रति किलो
१२२५ कायम गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...