चितवन । सडक बालबालिकालाई विजया दशमी (दशै)को अवसर पारि न्यानो कपडा सहयोग गरिएकाे छ ।
चितवनमा आश्रित २९ जना सडक बालबालिकालाई युवा व्यवसायीले न्यानो कपडा सहयोग गरेकाे चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले बताए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत (पिटुसिटु) चितवनमा आश्रित २९ जना सडक बालबालिकालाई पपुलर युनिलक्स सैलुनका सञ्चालक सिग्देलले सहयोग गरेका हुन् ।
सडकमा स्वतन्त्र जिवन यापन गर्दै आएका सडक बालबालिकालाई टिकाई राख्न तर्फ ध्यान दिन आग्रह गरे । विदेशमा श्रम बेचेर स्वदेश फर्किएका एक युवाले आफूझैँ विदेशिनु नपरोस् भन्ने आफ्नो मुख्य उद्देश्य रहेको सिग्देलले बताए ।
पिटुसिटुका अध्यक्ष वेलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले व्यवसायी सिग्देललाई धन्यवाद दिँदै दशैमा बालबाललिकालाई कपडा सहयोग ठुलो खुसी थपिएको बताए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...