धादिङ केन्द्रबिन्दु भएर गयाे ६.१ रेक्टरकाे भूकम्प – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

धादिङ केन्द्रबिन्दु भएर गयाे ६.१ रेक्टरकाे भूकम्प

काठमाडौं । धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएकाे छ ।

विहान ७ बजेर ३९ मिनेटमा केन्द्रविन्दु धादिङ बजार रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

उपत्यका, धादिङ, काभ्रे, चितवनलगायतका क्षेत्रमा धक्का महसुस गरिएकाे मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।

भूकम्पले क्षति पुर्याए/नपुर्याएको बारे एकीन विवरण आउन अझै समयलाग्ने  बताईएकाे छ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक ५, ०९: ४८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक ५, ०९: ४८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० कार्तिक ५, ०९: ४८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...