काठमाडौं । भूकम्पले धादिङका १८ घरगोठमा क्षति पुगेको छ ।
आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी केन्द्रविन्दु बनाएर गएको ६.१ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौं,
गोरखा, मकवानपुर, चितवनसम्म महसुस भएको थियो । अहिले क्षतिको विवरण संकलन भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए ।
मानवीय क्षति नभएको, घर गोठ भत्किएको, चर्किएको उनको भनाई छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...