भुकम्पकाे त्रासले खुल्ला आकाशमुनी रात काटे – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

भुकम्पकाे त्रासले खुल्ला आकाशमुनी रात काटे

धादिङ । भुकम्प आउने त्रासमा धादिङका स्थानीयले खुल्ला आकाशमुनी रात काटेका छन् ।

आइतवार विहान धादिङको ज्वालामुखी गाउँपालिका स्थित खरी केन्द्र विन्दु बनाई ६१ रेक्टर स्केलको भुकम्प गएपछि पटकपटकको परकम्पन आउँदा स्थानीयले रात काटेका हुन ।

धादिङमा विहानदेखि सात पटकसम्म भुकम्पको धक्का महशुस भएपछि अझ ठुलो भुकम्प आउन सक्ने भन्दै घर बाहिर बसेका हुन् ।

ज्वालामुखी गाउँपालिकामा २४ घरमा क्षति पुगेको छ भने धेरै घरहरु चर्किएका छन ।
२४ घर मध्ये ६ वटा पूर्ण क्षति भएको हो भने अन्य घरहरुमा सामान्य क्षति पुगेको विपद व्यवस्थापन समितिका अध्यक्ष एवं धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक ६, १३: ०३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक ६, १३: ०३

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक ६, १३: ०३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...