काभ्रे । तास खेलिरहेको ८ जना ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नमोबुद्ध नगरपालिका १० पुरानोगाउँ स्थित घरमा तास खेलिरहेका छन् भन्ने खबरका आधारमा प्रहरी टोलि खटिगई ८ जनालाई नियन्त्रणमा लिएको हो ।
६ बुक तास र नगद रू १ लाख ५३ हजार ४ सय ७० नियन्त्रणमा लिएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...