मुगुमा आमा, दुई छोरा एक छोरीको हत्या – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

मुगुमा आमा, दुई छोरा एक छोरीको हत्या

मुगु । छायाँनाथ रारा नगरपालिका वडा न ६ मा चार जनाको हत्या भएको छ । आमासहित तीन छोरा छोरीको हत्या भएको प्रहरीले जनाएको छ ।

आमा २६ वर्षिया श्रीदेवि बोहोरा, उनका दुई छोरा ११ वर्षिय मनोज बोहोरा, एक वर्षिया रहर बोहोरा र ७ वर्षिया छोरी अप्सरा बोहोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

विहान घटना स्थल पुगेर प्रारम्भिक अनुसन्धान थाल्दा प्रहरीले ८ गते वेलुका हत्या भएको ठहर गरेको छ ।

टिका लगाएर घर पर्किएको राती हत्या भएको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताए ।

मृतकका श्रीमान बैदेशिक रोजगारीको शिलशिलामा कतारमा छन् । कसले किन हत्या गर्यो भन्ने कुरा खुल्न सकेको छैन ।

हत्यारा पत्ता लगाउन प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गर्ने तयारी थालेको भन्दै अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक १०, १५: ०६

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक १०, १५: ०६

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक १०, १५: ०६

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...