कास्की । माछापुच्छ्रे गाउँपालिकाले आन्तरिक पर्यटकलाई पनि शुल्क लगायपछि पदमार्गमा जाने पर्यटक शुन्य भएका छन् ।
पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेपछि यहाँ आउँने पर्यटक शुन्यमा झरेको स्थानीयले बताए ।
गाउँसभाको निर्णय गलत भएको भन्दै उनीहरुले आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै शुल्क लिइने पालिकाले जनाएको छ ।
तर त्यो शुल्क लिन नहुने स्थानीयको तर्क छ ।
स्थानीय तहको अधिकार सूचीअनुसार पालिकाको आर्थिक ऐन २०८० को अनुसूची ६ दफा ७ अनुसार शुल्क तोकिएको माछापुच्छ्रे गाउँपालिकाले जनाएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...