भरतपुर । दसैंकाे समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैंअघि सुनसान रहेका होटल दसैंपछि भरिभराउ भएकाे व्यवसायी बताउँछन् ।
उत्साहित भएका सौराहाका व्यपारी दशैं बिदासकिएसंगै चहलपहल घट्ने हुन्कि भन्ने चिन्तामा छन् । भारतीय र तेस्रो मुलुकका पर्यटक आएसंगै थप उत्साहित छन्।
क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्त मात्रामा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा निरास पर्यटन व्यवसाय चाडबाड सुरू भएसँगै पुनस् आशावादी भएको बताा ।ए
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...