काठमाडौं । आज बिहानदेखि पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा बादल लाग्ने सम्भावना छ ।
यसैबीच उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम बढ्दै गएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम जारी छ ।
आज पनि हिउँ पर्ने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...