सञ्जिला कुमारी यादवलाई जसपाले समानुपातिक सांसद बनाउने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सञ्जिला कुमारी यादवलाई जसपाले समानुपातिक सांसद बनाउने

काठमाडौं । जनता समाजवादी पार्टीले मधेश प्रदेश सभाको समानुपातिक सांसद सञ्जिला कुमारी यादवलाई बनाउने निर्णय गरेको छ ।

आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले प्रदेशसभा सदस्यका लागि यादवको नाम टुङ्गो लगाएको हो ।

जसपाकी समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएको थियो । उनको निधनपछि रिक्त पदमा यादवलाई पठाउने निर्णय गरेको जसपा नेता प्रकाश अधिकारीले बताए ।

प्रदेश सभा सदस्यका लागि सिफारिस भएकी यादव सिरहाको नरहा गाउँपालिकाकी बासिन्दा हुन् । उनी जसपा संस्थापक सिरहा जिल्ला अध्यक्ष किशोरी यादवको छोरी हुन।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक १३, २१: ३३

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक १३, २१: ३३

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० कार्तिक १३, २१: ३३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...