च्याउ खाएर तीन जना बिरामी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

च्याउ खाएर तीन जना बिरामी

गुल्मी । जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन् ।

इस्मा गाउँपालिका ६ बुल्मका ३९ वर्षीया सरिता कुमाल,

११ वर्षका विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी परेका हुन ।

जंगली विषालु च्याउ खाएर बिरामी परेका तीन जनालाई उपचारका लागि पाल्पा मिसन अस्पताल लगिएको छ ।

उनीहरुको अवस्था मध्यम रहेको गुल्मीका प्रहरी नायब उपरीक्षक डिएसपी डिल्लीनारायण पाण्डेले बताा ।ए

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक १४, ०८: ४७

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक १४, ०८: ४७

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० कार्तिक १४, ०८: ४७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...