राष्ट्रपतिबाट कैद मिनाहा पाएका थापा फेरि अपहरण आरोपमा पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राष्ट्रपतिबाट कैद मिनाहा पाएका थापा फेरि अपहरण आरोपमा पक्राउ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाएका एक व्यक्ति ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन् ।

चितवनका ५५ वर्षीय रामचन्द्र थापा फेरी पक्राउ परेका हुन् । गणतन्त्र दिवसमा अवसरमा ५० प्रतिशत कैद छुट पाएर २०८० जेठ १४ गते गते जेलमुक्त भएका थिए ।

जेलबाट छुटेको एक महिना नपुग्दै हत्या आरोपमा उनी पुनः पक्राउ परेका हुन् ।

भरतपुर महानगरपालिका–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोराको हत्या गर्ने धम्की दिई २५ लाख रुपैयाँ फिरौती मागेकाे प्रहरीकाे भनाइ छ ।

पटक पटक कैदको सजाय पाएका थापाविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा २०७५ मंसिर १३ गते डाँकासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक १४, २१: ५१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक १४, २१: ५१

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० कार्तिक १४, २१: ५१

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...