काठमाडौं। आजबाट सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ ।
कार्तिक १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालय समय एक घण्टा अघि नै हुने नियम छ ।
बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छन् ।
अन्य समयमा भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् ।
राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले कार्यालय समय तोकेकाे हाे ।
जाडोकाे समयमा छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टा तोकेको हाे ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...