काठमाडौं । तस्करी प्रकरणमा प्रहरीले पशुपति ज्वेलर्सका सञ्चालक विश्वजितलाई नियन्त्रणमा लिएको छ ।
विराटनगर–११ पिचरास्थित सुनचाँदी पसलबाट आज दिउँसो ठूलो परिमाणमा तस्करीको चाँदीको गरगहनासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सञ्चालकलाई अहिले विराटनगर भन्सार कार्यालयमा राखिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।
उनी भारतीय नागरिक भएको प्रहरीले बताएको छ ।
उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...