रौतहट । बिभिन्न स्थानवाट भन्सार छली ल्याउदै गरेको लत्ताकपडा र पटाका बरामद गरी नष्ट गरिएको छ । ३ लाख ५८ हजार ९ सय ४० मूल्य बराबरका सामान बरामद गरि नष्ट गरिएको प्रहरीले बताएको छ ।
गौर खुला नाकाबाट भन्सार छलेर भित्र्याउँदै गरेको अवस्थामा अवैध सामानहरु बरामद गरिएको हो ।
यमुनामाई गाउँपलिका वडा नं ४ स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी किराना, पटका र लत्ताकपडालगायत सामान नेपालतर्फ
ल्याउदै गरेको अबस्थामा प्रहरी टोलीले बरामद गरेको हो ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...