काठमाडौं । चार वटा विमानस्थलले राहतका लागि प्रयोग भएका जहाजको शुल्क नलिने भएका छन् ।
नेपालगञ्ज, सुर्खेत, रुकुम सल्ले र चौरजहारी विमानस्थलमा राहतका लागि प्रयोग हुने जहाजले प्राधिकरणलाई बुझाउनु पर्ने सबै प्रकारको शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेका हुन ।
राहतमा प्रयोग भएका जहाजको ल्यान्डिङ तथा अन्य शुल्कहरु नलिने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले भूकम्प पिडितका लागि आजै १ करोड रुपैयाँ सहयोग गरेको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...