काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ ।
रामिडाँडा केन्द्रबिन्दु भएर ५८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
अपरान्ह ४ बजेर ३४ मिनेटमा भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो ।
गत शुक्रबार राति रामिडाँडा केन्द्रिबन्दु भएरै ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पमा परेर १ सय ५३ जनाको मृत्यु भएको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...