सप्तरी । चुरे जोगाउन अभियानमा थालिएको छ ।
चुरे विनासप्रति चिन्ता व्यक्त गर्दै मंगलबारदेखि चौबटिया सम्वादको आयोजना गरिएको हो ।
चुरेको दोहन रोक्न, नदी प्रणाली संरक्षण गर्न पत्रकार समाज जनकपुरले यस्तो कार्यक्रम गरेको हो ।
सप्तरीको रुपनीमा आयोजित चौबटियामा बोल्दै समाजका अध्यक्ष अनिल कुमार कर्णले चुरे जोगाउन जनमत निर्माणका लागि यस्तो चेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए ।
चुरेको दोहन नरोके मधेस मरुभूमिकारण हुने भन्दै यसप्रति जनस्तरबाट खबरदारी आबश्यक रहेको जिकिर गरे ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...