दुई विगाह खेतको धान र पराल जलेर नष्ट – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

दुई विगाह खेतको धान र पराल जलेर नष्ट

मोरङ । आगलागी हुदा करिब दुई विगाह खेतमा उत्पादित धान र पराल जलेर नष्ट भएको छ ।

खड्गबहादुर थापाको थान थ्रेसर लगाउने क्रममा परालबाट आगलागी भएको हो ।

उर्लाबारी, पथरी र दमक नगरपालिकाको दमकलसहित स्थानियबासी र उर्लाबारी सशस्त्र प्रहरीको सहयोगमा

करिब २ घण्टापछि आगो नियन्त्रणमा लिइएको वडाध्यक्ष राजनकुमार कडेँलले बताए ।

आगलागीले करिब १ लाख ६० हजार बराबरको क्षति भएको कँडेलले बताए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर ५, १०: ००

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर ५, १०: ००

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० मंसिर ५, १०: ००

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...