बाग्मती र कमलामा स्नान गर्ने भक्तजनकाे भीड – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बाग्मती र कमलामा स्नान गर्ने भक्तजनकाे भीड

रौतहट । कटहरियासहित विभिन्न ठाउँका भक्तजनहरुले बाग्मती र कमला स्नानका लागि भीड लागेको छ । बाग्मती र कमला स्नानका लागि भारतबाट पनि भक्तजनहरु पुगेका छन ।

बिहान देखि रौतहटको लालबकैया, बाग्मती, सहित धनुषाको कमला नदिको विभिन्न स्थानमा पुर्णिमा स्नान सहित भुत मेला समेत लागेको छ ।

धर्मशास्त्रमा कार्तिक पूर्णिमाको दिन गंगा स्नान गर्नुको महत्व रहेको छ। सृष्टिको आरम्भदेखि नै खास महत्व रहेको जानकार बताउछन् ।

कार्तिक शुक्ल पुर्णिमा दिन आज बिभिन्न स्थानमा परम्परागत मेला लागेको छ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर ११, ०९: २७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर ११, ०९: २७

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० मंसिर ११, ०९: २७

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...