डोल्पा । जुफाल विमानस्थल जोड्ने मोतिपुर–जुफाल सडकखण्ड सडक सुधार गरिएको छ ।
मंगलबार जुफाल बजारबाट करिब एक किलोमीटर दुरीमा ठुलिभेरी नगरपालिकाले सडक सुधारको काम अघि बडाएको थियो ।
बुधबार जुफाल बजारबाट सडकमा सिधै निकास गरिएको पानीको व्यबस्थापनसँगै सडक सुधार गरिएको हो ।
पाइपनै चोरी भएपछि सडक हिलाम्य भएको नगरपालिकाले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...