काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका आंशिक देखि सामान्य बदली रहेको छ।
दिउँसो कोशी, मधेस र बागमती कोशी प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेशका उच्च पहाडी तथा हिमाली भागका दुई स्थानमा हिमपातको सम्भावना छ ।
राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका दुई स्थानमा वर्षाको सम्भावना छ।
यस प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हिमपातको सम्भावना विभागले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...