उदयपुर। सदरमुकाम गाईघाटको एक ग्यारेजमा आगलागी भएको छ।
आइतबार साँझ राज अटोबाट आगलागी सुरु भएको हो ।
नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेपनि आगो नियन्त्रण बाहिर गएको प्रहरीले बताएको छ ।
आगो नियन्त्रणमा लिने प्रयास जारीरहेकाले थप विवरण आउन बाँकी रहेको छ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...