काठमाडौं । यसपालि सैनिक मञ्च टुँडिखेलमा महानगरपालिकाले २९औं महानगर दिवस मनाएको छ ।
हरेक वर्ष मंसिर २९ गते महानगरले कार्यक्रमको आयोजना गर्दै आएको हो ।
यसवर्ष टुँडिखेलमा प्रहरीले परेडसमेत आयोजना गरेको थियो । समारोहमा दमकल, गाडी, सरसफाइ गर्ने मेसिनपनि प्रदर्शन गरिएको थियो ।
प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सांसद, मेयर, प्रहरी, खेलाडीहरू पनि समारोहमा उपस्थित भएका थिए।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...