काठमाडौँ । डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूबाट कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै बक्यौता रहेका अन्य उद्योगहरूको लाइन विच्छेद गर्दै जाने रणनीति रहेको प्रस्ट पारेको छ । करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन विच्छेद गरिएका
९ वटा ठुला उद्योग रहेको भन्दै पटक–पटकको ताकेतामा पनि छुट महसुल तिर्न नआएपछि प्राधिकरणले २०७६ चैत्र ५ गते विराटनगरबाट उद्योगहरूको विद्युत् लाइन विच्छेद गर्न सुरु गरेको जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...