सर्लाही । बहरथवा नगर अस्पताललाई प्रदेशमातहत राख्न माग गर्दै भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर बरहथवा–५ का जयशंकर शाहको मृत्यु भएको हो । प्रहरीले भने एक जनाको ज्यान गएको र पहिचान भइनसकेको बताएको छ ।
स्वास्थ्य संस्था स्तरोन्नति सम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनी प्रयास गरेपछि गोली चलाएको प्रहरीले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...