काठमाडौं । ‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई आज पक्राउ गरेको हो ।
आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले खोजी गरिरहेको थियो । बम्जनलाई कहाँबाट पक्राउ गरिएको भने प्रहरीले खुलाएको छैन ।
बम्जन बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चामा आएका थिए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...