मन्त्रिपरिषद्को निर्णयमा त्रुटि नै त्रुटि – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मन्त्रिपरिषद्को निर्णयमा त्रुटि नै त्रुटि

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न २७ बुँदे निर्णय गरेको छ । मन्त्रिपरिषद्को उक्त निर्णय बुधवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको मन्त्रिपरिषद्का निर्णयहरूमा त्रुटि रहेको छ । एउटै वाक्यमा कुनै ठाउँमा नेपाली त कुनै ठाउँमा अङ्ग्रेजी अङ्क प्रयोग गरिएको पाईएको छ ।

निर्णय नम्बर ७ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित निर्णय छ । जसमा २०८० पुस २७ र २८ मा काठमाडौँमा हुने नेपाल भारत वाणिज्य सहसचिव स्तरीय अन्तर सरकारी उपसमितिको बैठकका लागि सहसचिवको नेतृत्वमा

वार्ता टोली र कार्य सूची स्वीकृत गर्ने उल्लेख छ । तर, २०८० सालमा दुई र शून्य नेपालीमा र एट र जिरो अङ्ग्रेजीमा लेखिएको छ । सरकारले अङ्कमै मिलावट गरेको छ ।

 

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २५, २०: ३०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २५, २०: ३०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष २५, २०: ३०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...