काठमाडौं । सरकारले टेलिभिजन च्यानल वितरण सेवा प्रदायकहरुका लागि अला कार्ट शुल्क प्रणालीको लागू गर्न अल्टिमेटम दिएको छ ।
आगामी २ फागुनभित्र अला कार्ट मूल्य प्रणाली पूर्ण रुपमा कार्यान्वयन गरेर जानकारी दिन निर्देशन दिएको हो । अला कार्ट मूल्य प्रणाली लागु नभए राष्ट्रिय प्रसारण ऐन, २०४९ तया राष्ट्रिय प्रसारण नियमावली, २०५२ बमोजिम कारवाही हुने चेतावनी छ ।
प्रसारण ऐनले सरकारको निर्णय लागु नभए टेलिभिजन वितरकको सिग्नल वितरण रोक्ने अधिकार दिएको छ । १ कात्तिक अगावै
ग्राहकबाट उठाइएको अग्रिम सेवा शुल्कको उचित समायोजन हुने गरी शुल्क समायोजन योजना तयार गर्न पनि निर्देशन दिएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...