गाडी फिर्ता गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

गाडी फिर्ता गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र

काठमाडौँ । गाडी फिर्ता गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई खानेपानी मन्त्रालयले पत्र पठाएको छ । सचिव राम आधार साह चढ्ने गाडी फिर्ता गर्न मन्त्रालयले गत माघ १६ मा केन्द्रलाई पत्र पठाएको हो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको नाममा रहेको बा २ झ ५०५० नम्बरको गाडी फिर्ताका लागि मन्त्रालयले पत्र लेखेको केन्द्र स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

‘यस मन्त्रालयको कामकाजमा प्रयोग भई राखेको बा २ झ ५०५० नम्बरको गाडी त्यहाँ केन्द्रमा रहेकोले हाल यस मन्त्रालयको लागि कामकाजमा आवश्यक परेको हुनाले फिर्ता गरिदिने व्यवस्थाका लागि आदेश छ ।

सरुवा भएर गई सकेपछि छोडेर जाने कार्यालयका सम्पूर्ण सामानहरू बरबुझारथ गर्नुपर्ने हुन्छ । तर, आफूसँगै र वर्षौँसम्म पनि असम्बन्धित निकायका गाडीहरू हत्याउने चलन छ । जुन दुरुपयोग हो ।

सम्बन्धित समाचार

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन २, २१: ३५

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २, २१: ३५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २, २१: ३५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...