गुल्मी । छत्रकोटका किसानहरु गुड र खुदो बेचेर मनग्य आम्दान गर्न थालेपछि अहिले गुड बनाउने चटारो भएको छ ।
किसानले उखुबाट बनाइएका परिकारबाट करिब दुई करोड रुपैयाँको खुदो र गुड उत्पादन हुने गरेको छ । छत्रकोटमा १७२ हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ ।
वडानम्बर ३ थापती र वडानम्बर ४ बलेटक्सार, छत्रकोट वडानम्बर ३ हर्दिनेटा, वडानम्बर ४ दिगाम, वडानम्बर ५ खज्र्याङ उखु पकेट क्षेत्र हुन् । यी क्षेत्रमा किसानले प्रशस्त मात्रामा उखु खेती गर्दै आएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...