
नयाँ विकल्प,
बेलायत – बाल यौन दुराचारको आरोपमा प्रिमियर लिगका एक फुटबल खेलाडीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रबार पक्राउ परेका ती खेलाडीलाई प्रहरीले सोधपुछ गरेपछि हाल धरौटीमा रिहा भएका छन् ।
अनुसन्धान भइरहँदा क्लबले पनि ती खेलाडीलाई निलम्बन गरेको छ ।
एभर्टनले सोमबार एक विज्ञप्ति जारी गर्दै एक खेलाडीलाई निलम्बन गरेको जानकारी दिएको छ ।
यद्यपि, क्लबले बाल यौनदुराचारको आरोप लागेका खेलाडी तिनै हुन् भनेर चाहिँ पुष्टि गरेको छैन ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...