अफगानिस्तानको मस्जिदमा आत्मघाती आक्रमण परिमा ५० जनाको मृत्यु – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

अफगानिस्तानको मस्जिदमा आत्मघाती आक्रमण परिमा ५० जनाको मृत्यु


नयाँ विकल्प,

काठमाडौं – उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समयमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ५० जनाको मृत्य भएको छ ।

आक्रमणमा अन्य एक सय जनाभन्दा धेरै घाइते भएका छन् ।

अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मा लिएको छैन ।

तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले शिया धर्मावलम्बीको मस्जिदमा विस्फोट भएको बताएका छन् ।

अहिले घटनास्थलमा सुरक्षा बलले घेरा हालेर अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचार

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ आश्विन २२, २०: ३३

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...

मुलुक, संविधान र लोकतन्त्रका लागि कांग्रेसमा एकता
मुलुक, संविधान र लोकतन्त्रका लागि कांग्रेसमा एकता
  • २०७८ आश्विन २२, २०: ३३

काठमाडौं । मुलुककै सबैभन्दा पुरानो र लोकतन्त्रको पर्यायबाची पार्टी नेपाली कांग्रेस यतिबेला इतिहासकै गम्भीर मोडमा उभिएको छ । कांग्रेसको इतिहास...

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
  • २०७८ आश्विन २२, २०: ३३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन...