दबाब दिइरहे चीनले ठूलो मूल्य चुकाउनु पर्ने ताइवानको चेतावनी – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

दबाब दिइरहे चीनले ठूलो मूल्य चुकाउनु पर्ने ताइवानको चेतावनी

नयाँ विकल्प,

काठमाडौ ताइवानका राष्ट्रपति साई इङ्ग विनले आफ्नो देशलाई चीनमा मिलाउने प्रयास नगर्न चेतावनी दिएकी छन् ।

चीनले ताइवानलाई आफ्नो देशमा मिलाउन कुनै प्रयास गरे त्यसको कडा कठोर मूल्य चुकाउनु पर्ने उनको चेतावनी छ।

चिनियाँ राष्ट्रपति सी चिनपिङले ‘ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने’ बताए पछि ताइवानका राष्ट्रपति साईले यस्तो चेतावनी दिएकी हुन् ।

एउटा भाषणमा राष्ट्रपति सीले शान्तिपूर्ण रूपमा चीनसँग ताइवान एकीकरण हुनुपर्ने बताएका थिए ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ आश्विन २४, २२: ३०

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ आश्विन २४, २२: ३०

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...

विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
  • २०७८ आश्विन २४, २२: ३०

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...