
नयाँ विकल्प,
काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा रहेको सैनिक अस्पताल नजिकै मंगबार बम विष्फोट हुँदा ज्यान गुमाउनेको सङ्ख्या १९ पुगेको छ भने कम्तीमा ५० जना घाइते भएको बताइएको छ ।
आक्रमणकारीले सैनिक अस्पतालको गेट नजिकै विस्फोट गराएपछि अस्पताल परिसरमा प्रवेश गरी केही राउन्ड गोली पनि चलाएको तालिबानले बताएको छ ।
अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जामा लिएपछि सैनिक कार्यालयलाई लक्षित गरिएको जस्तो देखिने यो आक्रमणको कुनै समूह वा दलले जिम्मेवारी लिएको छैन ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...
काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...