
नयाँ विकल्प,
काठमाडौं– भारतले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको कोभ्याक्सिन खोपले आपत्कालीन प्रयोगको अनुमति पाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले भारतले विकास गरेर भारतमै उत्पदान गरेको खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको हो ।
डब्ल्यूचएओको प्राविधिक सल्लाहकार समूहले कोभ्याक्सिन खोप सुरक्षित रहेको र सङ्गठनको मापदण्डअनुसार रहेको जनाएको छ ।
यो खोपबाट कुनै जोखिम नरहेको समेत डब्ल्यूएचओले जनाएको छ ।कोभ्याक्सिन खोप चार हप्ताको फरकमा दुई पटक लगाउनुपर्छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...