
नयाँ विकल्प,
काठमाडौं– अफगानिस्तानमा तालिबान सेनाले शक्ति प्रदर्शन गरेको छ ।
अमेरिकी गाडी र रुसी हेलिकोप्टरहरुको प्रयोग गरेर तालिबान सेनाले शक्ति प्रदर्शन गरेको हो ।
आफ्नो विद्रोही समूहलाई स्थायी सेनामा परिणत गरेको सन्देश दिन शक्ति प्रदर्शन गरेको तालिबानले जनाएको छ ।
गएको अगष्टमा अमेरिकी सेनाले अफगानिस्तान छाडेको थियो ।
परेडमा अमेरिकामा बनेको एम ११७ बख्तरबन्द सुरक्षा वाहन पनि थियो भने त्यसमाथि एमआई १७ हेलिकोप्टर उडाइएको थियो ।
अमेरिकाले अफगानिस्तानमै छाडेका हतियारहरु तालिबानले प्रयोग गरेर शक्ति प्रदर्शन गरेको हो
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...