भारत–रुस सम्बन्धको गतिमा कुनै परिवर्तन नआएको भारतीय प्रधानमन्त्री मोदीको जिकीर – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

भारत–रुस सम्बन्धको गतिमा कुनै परिवर्तन नआएको भारतीय प्रधानमन्त्री मोदीको जिकीर


नयाँ विकल्प,

काठमाडौ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–रुस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन नआएको बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आज सोमवार वार्षिक शिखर बैठकमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा प्रधानमन्त्री मोदीले दुई देशबीचको विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी अझै बलियो हुँदै गइरहेको बताएको हुन् ।


यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वका शक्ति राष्ट्रहरूबीच नयाँ समीकरण बनेको र यसमा भारत–रुसको सम्बन्ध बलियो भएको बताएका छन् ।

भारत भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा भारत एक महान् शक्ति र परिचित मित्र भएको भन्दै बदलिँदो विश्व समीकरणमा दुई देशबीचको सम्बन्ध अझ बलियो हुने बताएको बीबीसी हिन्दीले जनाएको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २०, २१: १४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २०, २१: १४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ मंसिर २०, २१: १४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...