न्युजिल्याण्डले युवाहरुलाई चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

न्युजिल्याण्डले युवाहरुलाई चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने

एजेन्सी,

काठमाडौं– न्युजिल्यान्डले सुर्तीजन्य उद्योगमा कडा प्रतिबन्ध लगाउने भएको छ । न्युजिल्यान्ड सरकारले युवाहरुलाई चुरोट किन्न प्रतिबन्ध लगाउने योजना बनाएको छ । धूम्रपानलाई कम गर्ने अन्य प्रयासमा निकै लामो समय लागिरहेको भन्दै यस्तो योजना ल्याइएको सरकारले बताएको छ ।

नयाँ योजनाअनुसार १४ वर्षभन्दा कम उमेरकालाई सन् २०२७ देखि चुरोट किन्ने अनुमति दिइने छैन । न्युजिल्यान्ड सरकारको लक्ष्य सुर्तीजन्य वस्तु बेच्ने र सबै उत्पादनमा निकोटिनको स्तर कटौती गर्नु हो ।

सन् २०२२ को अन्त्यसम्म यो कानुन बनाउने उद्देश्यका लागि न्युजिल्यान्ड सरकारले आउँदो जुन महिनामा संसदमा कानुन पेस गर्नेछ तर त्यसअघि सरकारले आउँदा महिनामा माओरी स्वास्थ्य कार्य बलसँग परामर्श गर्नेछ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २३, २१: ५८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २३, २१: ५८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ मंसिर २३, २१: ५८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...