ओमिक्रोन भेरियन्टको सङ्क्रमणबाट बेलायतमा एक जनाको मृत्यु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

ओमिक्रोन भेरियन्टको सङ्क्रमणबाट बेलायतमा एक जनाको मृत्यु


नयाँ विकल्प,

काठमाडौं – कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमणका कारण बेलायतमा एक जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको ओमिक्रोनको सङ्क्रमणबाट मृत्यु हुने यो नै पहिलो घटना हो ।
बेलायतमा ओमिक्रोन पुष्टि भएका एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएको बीबीसीले जनाएको छ ।यसैबीच कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण बढेपछि बेलायतले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २७, २१: १९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २७, २१: १९

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ मंसिर २७, २१: १९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...