कर्नेलका ९०३ विद्यार्थीहरुमा ओमिक्रोन संक्रमण पुष्टि – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कर्नेलका ९०३ विद्यार्थीहरुमा ओमिक्रोन संक्रमण पुष्टि


नयाँ विकल्प,

काठमाडौं । कर्नेल विश्वविद्यालयले डिसेम्बर ७ देखि १३ सम्म ९०३ विद्यार्थीहरुमा कोभिड-१९ संक्रमण भएको जनाएको छ । विश्वविद्यालयका अधिकारीहरुले ती मध्ये ‘धेरै उच्च प्रतिशत पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरु छन् र तिनीहरुमा ओमिक्रोन संक्रमण देखिएको छ ।

विश्वविद्यालय सम्बन्धका लागि उपाध्यक्ष जोएल मालिनाले विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको लगभग सबै केसहरुपूर्ण रूपमा खोप लगाइएका विद्यार्थीहरुमा फेला परेको र केहीले बुस्टर शट पनि लगाएका थिए। विश्वविद्यालयका झण्डै ९७ प्रतिशत विद्यार्थीलाई खोप लगाइएको छ ।

संक्रमण बढ्दै गएपछि विश्वविद्यालयले न्यूयोर्क राज्यको इथाका क्याम्पस बन्द गर्ने घोषणा गरेको छ । अन्तिम सेमेस्टर परीक्षाहरू अनलाइन माध्यमबाट लिइनेछ भने एथलेटिक्स र अन्य गतिविधिहरु स्थगित गरिएको छ । त्यसैगरी पुस्तकालयहरु अर्को आदेश नभएसम्म बन्द गर्न आदेश दिइएको छ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष १, २१: २५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष १, २१: २५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष १, २१: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...