
नयाँ विकल्प,
काठमाडौं– वि श्व स्वास्थ्य सङ्गठनले विश्वलाई आउँदो वर्षभित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ ।
संयुक्त राष्ट्र सङ्घ स्वास्थ्य एजेन्सीले भनेको छ, ‘’२०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ ।
‘वर्षको अन्त्यमा चाडपर्वहरू आउँदै गर्दा, हामी सबै सामान्य परिवेशमा फर्कन चाहन्छौँ’, डब्ल्यूएचओले भन्यो, ‘हामीले अब आफूलाई जोगाउन आवश्यक छ । अहिले भिडभाड गरेर रमाइलो मनाएर पछि शोक गर्नुभन्दा अहिले नै कार्यक्रम रद्द गरेर ढिलो मनाउनु राम्रो हो ।’
कोरोना भाइरसको नयाँ स्वरूप ुओमिक्रोनु भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा फेला परेदेखि यो दर्जनौँ देशमा फेला परेको छ । नयाँ भेरियन्ट डेल्टा भेरियन्ट भन्दा बढी गम्भीर छैन तर सम्भवतः बढी सङ्क्रामक र प्रतिरोधात्मक भने अवश्य छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...