काजकिस्तानमा सेनालाई विना चेतावनी गोली चलाउन आदेश – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

काजकिस्तानमा सेनालाई विना चेतावनी गोली चलाउन आदेश

नयाँ विकल्प

, काठमाडौं – काजकिस्तानमा भइरहेको विरोध प्रदर्शन र हिंसाका बीच सरकारले सेनालाई ‘विना चेतावनी गोल चलाउन’ आदेश दिएको दिए ।

काजकिस्तानका राष्ट्रपति कासिम जोमार्त तोकाएबले अल्माटी सहरमा ‘२० हजारको सङ्ख्यामा रहेका विरोधी प्रदर्शनकारी’ ले आक्रमण गरेको बताए । अल्माटी सहर बढिरहेको तेलको मूल्यको विरोधमा भइरहेको विरोध प्रदर्शन र हिंसाको केन्द्र हो ।

राष्ट्रपति तोकाएबले यस हिंसाका लागि विदेशमा तालिम लिएका ‘आतङ्कवादीहरु’ जिम्मेवार भएको दाबी गरे । यसैबीच काजकिस्तानको अनुरोधमा रुसको नेतृत्वमा रहेको सेना काजकिस्तान पुगेको छ ।

काजकिस्तानको गृह मन्त्रालयले २६ सशस्त्र अपराधीलाई मारिएको र हिंसामा १८ सुरक्षा अधिकारी पनि मारिएका बताएको छ । त्यस्तै तीन हजारभन्दा धेरै मानिसलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष २३, २१: ४६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष २३, २१: ४६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष २३, २१: ४६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...