आन्दोलन छोडेर वार्तामा आउँन कर्मचारीलाई सरकारको आग्रह – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

आन्दोलन छोडेर वार्तामा आउँन कर्मचारीलाई सरकारको आग्रह

काठमाडौं । स्थानीय तहका कर्मचारीलाई आन्दोलन छोडेर वार्तामा आउँन सरकारले आग्रह गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वार्ताका लागि आह्वान गरेको हो ।

मागका सम्बन्धमा छलफल गरी निकास निकाल्न सकारात्मक रहेको जनाउँदै मन्त्रालयले कतिपय नीतिगत विषयहरू सम्बोधन भइसकेको जनाएको छ । निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीसमेत समेटिनुपर्ने माग राख्दै कर्मचारी केन्द्रीय संघर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गर्दै आएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्ती

 

सम्बन्धित समाचार

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०८० आश्विन २३, १९: २९

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ...

आज प्रतिनिधिसभाको बैठक बस्दै
आज प्रतिनिधिसभाको बैठक बस्दै
  • २०८० आश्विन २३, १९: २९

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा...

इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
  • २०८० आश्विन २३, १९: २९

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...