हमासले अपहरण गरेका १३ जनाकाे हत्या गर्याे – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

हमासले अपहरण गरेका १३ जनाकाे हत्या गर्याे

काठमाडौं । हमास समूहले इजरायल क्षेत्रबाट अपहरण गरेका १३ जना मारिएका छन् ।

हमास समूहले अक्टोबर ७ मा आक्रमण गर्ने क्रममा १५० भन्दाबढी मानिसलाई नियन्त्रणमा लिएको थियो। रायली हवाई हमालामा अपहरणमा परेका १३ जना मारिएको हमासले दाबी गरेको छ ।

पछिल्लो २४ घण्टामा विदेशीसहित १३ जना अपहरणमा रहेका बन्धक मारेको हो। अपहरणमा लिएका इजरायलीसहित विदेशी नागरिकलाई विभिन्‍न स्थानमा राखिएको र पाँच स्थानमा राखिएका १३ जना इजरायली हवाई हमलामा मारिएको हमासले दाबी
गरेको छ ।

इजरायली सेनाले आक्रमण निरन्तर जारी राखे अपहरणमा लिइएका बन्धकहरुलाई लाइभ देखाएर हत्या गर्ने हमासले चेतावनी दिएको थियो ।

सम्बन्धित समाचार

आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
  • २०८० आश्विन २६, २२: ०४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
  • २०८० आश्विन २६, २२: ०४

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...

कांग्रेस क्षेत्र नं. ९ को जरा अभियान समीक्षा बैठकमा उल्लेखनीय सहभागिता
कांग्रेस क्षेत्र नं. ९ को जरा अभियान समीक्षा बैठकमा उल्लेखनीय सहभागिता
  • २०८० आश्विन २६, २२: ०४

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. ९ ले पार्टी संगठन सुदृढीकरण तथा जरा अभियानको समीक्षा बैठक सम्पन्न गरेको...